काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन् । मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डवमा भएको कार्यक्रम नियमित कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको उल्लेख गरे । ‘यो नियमित कार्यक्रम होइन, हामी विद्रोहमा सहभागी भएका…