राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले एकल उम्मेदवारी दिने,यी हुन् उम्मेदवार

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ। नेकपाले १८ वटै पदमा एकल उम्मेदवारी दिनेगरि सातवटै प्रदेशमा उम्मेदवारी टुंगो लगाएको हो। नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले पनि उम्मेदवारी दिन लागेको हो। यी हुन् नेकपा १७ उम्मेदवार कोशी खेमराज सुन्दासहेमराज घिमिरेनमिता न्यौपाने मधेश रामनन्दन प्रसादलक्ष्मण पौडेलशम्भु पासवान​समिकुमारी अग्रवाल बागमती प्रेम प्रसाद…