जिल्लाका बाढीपीडित र उपचाररत बालिकालाई नेपाली कांग्रेस सोलुखुम्बुको सहयोग

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले भदौ १ र २ गते आएको बाढिबाट पिडित बनेका थुलुङ दुधकोशी गाउँपालिका वडा ६ रन्देपुका स्थानियहरु र उपचारको क्रममा आर्थिक अभावमा परेको नेचा सल्यान-३ को एक परिवारलाई खार्थिक सहयोग गरेको छ । भक्तपुर ईन्टरनेशनल अस्पताल भक्तपुरमा उपचाररत बालिका पबित्रा राउतको उपचारका लागि एक लाख १५ हजार नगद हस्तान्तरण गरिएको नेपाली…