तपाईंजत्तिको विकल्प अरु छैनन भन्ने प्रतिक्रिया मिलेको छः महामन्त्री पौडेल

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट उत्साही प्रतिक्रिया प्राप्त गरेको बताएका छन् ।बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आफू सांसदका रुपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरु छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने ।आफू सांसद रहँदा विष्णुमति करिडोको रेखांकन…