रास्वपा सांसदले गरे वेल घेराउ, राप्रपाले बहिष्कार

काठमाडौं । अवरोधका बीच बैठक चलाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राप्रपा र रास्वपाले निरन्तर संसद अवरोध गर्दै आएका छन्। सोमबारको बैठकमा पनि राप्रपाले बोलेर संसद् बहिष्कार गरेको हो । भने राष्ट्रिय स्वतन्त्र पा‍र्टी (रास्वपा)ले प्रतिनिधिसभामा आज पनि वेल घेराउ गरेको छ…