रास्वपाको बन्दसत्र १ बजेबाट, महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु

काठमाडौं । आइतबार देखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र सुरु ढिला गरी सुरु हुने भएको छ । सोमबार स्थगित भएको रास्वपाको बन्दसत्र दिउँसो १ बजेबाट सुरु हुने संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । प्राविधिक कारणले सोमबार हुने भनिएको बन्दसत्र स्थगित भएको थियो । अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको…