काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । https://youtu.be/dsGuSZYDNmk