काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको हो । लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । एक महिनाअघि नै…