राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा मतदान जारी

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन शान्तपूर्ण वातावरणमा भइरहेको छ । आइतबार कोशी प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा कोशी प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाइरहेका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार कोशी प्रदेशमा ३५९ मतदाता रहेका छन्। कोशीमा ३ पदमध्ये २ पदका लागि मात्रै मतदान हुनेछ । अन्य समूहतर्फ नेपाली कांग्रेस–नेकपा (एमाले)…