मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुगुमा सात दलले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सात दलले उम्मेदवारी दर्ता गराए पनि मुख्यतया तीन दलको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धा हुने दलमाा नेपाली कांग्रेसबाट खडगबहादुर शाही एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा…