काठमाडां । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ । बिहीवार साँझ आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको निर्णय सुनाएको हो । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उम्मेदवारी खारेज गर्ने…