विराटनगर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइलाले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार मोरङ ६ मा कोइराला आफ्नो उम्मेदवार दिएका हुन् । कांग्रेस संसदीय बोर्डले मोरङका छ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । जसमा नेता कोइराला, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा।सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानी रहेका छन्…