मिराज समूहले बुधबार पनि प्रधानमन्त्री भेट्न नपाएपछि बालुवाटारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । मिराज ढुंगाना समूहको जेनजीहरुलाई प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गर्ने क्रममा सुरक्षा प्रहरीले लखेटेको छ । बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले सडकबाट केही परसम्म हटाएको हो । मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । प्रहरीले लखेटेपछि ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा…