मंसिरमा विशेष महाधिवेशन निर्विकल्प जस्तै हो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन निर्विकल्प भएको बताएका छन् ।केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले आगामी फागुन २१ गतेको निर्वाचन अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउने बताएका हुन् । उनले अहिलेको कार्यसमितिको म्याद थप नहुने बताए । केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय…