काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले १५ औं महाधिवेशन वैशाख वा त्यसभन्दा पनि ढिलो गर्ने गरी केही नेताहरूले अभिव्यक्ति दिइरहेकोतर्फ संकेत गर्दै ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका हुन्। ‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ।…