भिजिट भिसा प्रकरण : छानबिन समिति गठनका लागि सबै प्रतिपक्षी दल एकमत

काठमाडौँ। भिजिट भिसा प्रकरणमा संसद्मा प्रतिनिधित्व गर्ने सबै प्रतिपक्षी दलहरु छानबिन समिति बनाउने कुरामा एकमत भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एकमत भएको जानकारी दिए । सांसद मनिष झालेका अनुसार हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध’…