नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद र लोकतन्त्रमाथि प्रहार गर्ने दुषप्रयास गर्ने प्रधानमन्त्रीलाई हटाउनु पर्ने बताउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले संसद र लोकतन्त्रमाथि प्रहार गर्ने दुषप्रयास गर्ने प्रधानमन्त्रीलाई हटाएर लोकतन्त्र र यो…