काठमाडौं । नेपाली कांग्रेसले पार्टिका पूर्व सभापति शेरबहादुर देउवाको कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय समितिमै रहनेगरी निर्णय गरेको छ आइतबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेसका भक पदाधिकारीका अनुसार विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनामा समेटिन नसकेका अघिल्लो समितिका सदस्यहरूलाई केन्द्रीय समितिमा आउने अवसर दिन यस्तो निर्णय गरेको हो। उनका अनुसार…