काठमाडौ । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । आईतवार दिउँसो युवा कार्यकर्ताले सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि…