काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले कुनैपनि हालतमा पार्टी फुटाउन नदिने बताएका छन् । महामन्त्री गगन थापासँगको छलफलपछि शेखरको यस्तो प्रतिक्रिया आएको हो । उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको पनि खुलाए । त्यसको लागि मंसिरबाटै अधिवेशनको प्रक्रिया थालिनुपर्ने उनको मत छ । गगनसँगको छलफलपछि नेता कोइरालाले भने,‘म पार्टी फुट्न…