हिम्मत भए पक्राउ गरेर देखाउ : महेश बस्नेत

काठमाडौं, २२ असोज । नेकपा (एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले आफूहरु गिरफ्तारी दिनका लागि तयार रहेको बतायदै पक्रेर देखाउँन सरकारलाइ चुनौति दिएका छन् । आज ९बुधकार० पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले पहिलो नम्बरमा केपी ओली र तेस्रोमा आफूलाई गिरफ्तारीको निशाना बनाइरहेको बताएका हुन् । उनले आफूहरु गिरफ्तारी…