शिक्षामन्त्री पुनसँग जेन जी आन्दोलनका घाइतेले भनेः हामीले देशका लागि रगत बगाएका हौँ, माग पूरा हुनुपर्छ

आश्विन ११, काठमाण्डौ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् । शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन। उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए । उनले घाइतेहरुले आफ्ना मागहरु पूरा…