शिक्षामा लगानी बढाइ समाज रुपान्तरणलाई तिब्रता दिउँः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अहिलेसम्म आउन नसकेको दाबि गरे । मन्त्री सिंहले हालै मात्र सरकारले विद्यालय शिक्षा विधेयक संसदमा लगेको भन्दै…