निर्वाचनअघि महाधिवेशन गर्नैपर्छ : आङ गेलु शेर्पा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङ गेलु शेर्पाले सरकारले घोषणा गरेको निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा धारणा राख्दै शेर्पाले निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताएका हुन् । उनले देशमा उठेका प्रश्न र समस्याको समाघान खोज्न पनि महाधिवेशन हुनैपर्ने…