अनिल झाले छाडे लोसपा

काठमाडौं । पूर्वमन्त्री अनिल झाले लोसपा छोडेका छन् । लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झाले गत असार ४ गते नै राजीनामा बुझाएका हुन् । पार्टीले उनको राजीनामा स्विकृत गरिसकेको छ ।