अष्टलक्ष्मीको अध्यक्षतामा एमालेको संविधान दिवन

काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा कार्यक्रम गरेको छ। एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा संविधान दिवस मनाउन लागेको हो। अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा सहभागी छैनन्। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीपछि प्रधानमन्त्री पदबाट राजीनामा दिई सेनाको कडा सुरक्षा घेरामा रहेका उनी बिहीबार मात्रै बाहिर निस्किएका हुन्।…