काँग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । शनिवार काठमाडांैमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरु बदलिएको उनको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख गर्दै उनले जुन स्वभाविक…