राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी पुगे निर्वाचन आयोग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुगेका हुन् । आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन…