प्रमुख दुई दलका शीर्ष नेताबिच बालुवाटारमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल जारी छ। प्रधानमन्त्रीको सरकारी निवासमा अहिले शीर्ष नेताबिच छलफल चलिरहेको छ । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी छन्। ओलीले स्पेन…