महानगरको बजेट ल्याउने प्रक्रियामा सहभागी हुन उपमेयर डंगोलको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन्।सोमबार उनले सार्वजनिक सन्देश जारी गर्दै उक्त आग्रह गरेकी हुन्। ‘वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ सार्वजिनक सन्देशमा लेखिएको छ। महानगगर प्रमुख बालेन्द्र साह र प्रमुख कार्यकारी अधिकृत सरोज…