काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छिन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हून् । उनले अहिले तिज एउटा पर्वको रुपमा रहेको बताईन् । रिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम…