असन्तुष्टिमा खेल्नेहरुमाथि औंला ठड्याएर मात्रै हुँदैन,असन्तुष्टिको आगो निभाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् ।सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको बताए । महामन्त्री थापाले जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर…