काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आफूहरुले बैठक बहिस्कार गर्दासम्म राप्रपाको सदस्यको नाममा आउने भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिप्रक्षा दलले विरोध जनाउँदै गर्दा जबरजस्ती यस प्रकारले संसदको बैठक अगाडि बढाउने कर्मकाण्डीमा राप्रपा सहभागी नहुने बताए । उनले भने,‘ जबसम्म…