काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भएको विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा एसईइलाई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् । उनले भने,‘अधिकार स्थानीय तहको नै हो । तर त्यो अधिकार निरङकुश र मनलाग्दी ढंगले प्रयोग गर्न…