प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९बीपी० को ४३ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। नेपाली साहित्यका क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो। वि।सं। २०१५ को…