काठमाडौँ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ९बीपी० को ४३ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो। नेपाली साहित्यका क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो। वि।सं। २०१५ को…