काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिष्ट एकताको प्रक्रियामा अगाडि बढि रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको पार्टी समायोजन कार्यक्रममा उनले आउने दिनमा समाजवादी आन्दोलन अगाडि बढ्दै जाँदा एकीकरण, समायोजन र ध्रुविकरणको प्रक्रिया पनि निरन्तर अगाडि बढ्दै जाने भन्दै कम्युनिष्ट एकताको प्रक्रियामा गम्भीर ढङ्गले अगाडि…