काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ । शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो । शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ 'आदेश'उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आइतबार…