प्रहरीले बुझायो तिनकुने घट्नाको अनुसन्धान प्रतिवेदन : प्रसाईं, मिश्र र राणासहित सय बढिलाई मुद्दा चलाउन राय

काठमाडौं, ९ जेठ । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको घट्नामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ। प्रहरीले हिजो ९बिहीबार० आफ्नो प्रतिवेदन बुझाएको हो । यो घट्नमा प्रहरीले एक सयभन्दा बढिलाई मुद्दा चलाउन राय दिएको छ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका…