डा. विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं, ६ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आज ९मंगलबार० साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा डा। पौडेललाई नियुक्त गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । यसअघि गभर्नर सिफारिस समितिले…