काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालको आइटी क्षमतालाई मुलुक बाहिर सक्रिय बनाउन सकिने बताएकी छन् । मगंलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक समेत रहेकी बरालले केही कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर पनि सक्रिय बनाउन सकिन्छ भन्ने सुझाव दिएकाले सो आधारमा आइटीलाई प्राथामिकतामा राख्न जरुरी रहेको बताएकी हुन् । उनले नेपालको…