रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। सोमवार हेर्न नमिल्नेमा परेको भन्दै सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ। आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उनको रिट हेर्न नमिल्नेमा राखेको थियो। सोमवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा रवि…