संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसुची

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएका छन् । आइतबार ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष…