काठमाडौं, ३ असार । प्रतिनिधिसभाको बैठक आगामी असार ५ गतेसम्मका लागि स्थगित भएको छ । आज केही बेर बसेर आधा घण्टाका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । पछि साढे ४ बजे बस्नेगरी सूचना सार्वजनिक गरिएको भए पनि अन्ततः आगामी बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको हो । सङ्घीय संसद् सचिवालयले आगामी असार ५…