अध्यक्ष राजेन्द्र लिङदेनसहितका राप्रपा नेताहरु रिहा

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् । आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाललगायत पक्राउ परेका थिए । निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको कार्यक्रम थियो ।प्रदर्शनका क्रममा पक्राउ परेका लिङदेनसहितका नेताहरु करिब ४ घण्टापछि रिहाइ भएका हुन्…