संविधानको रक्षाका लागि तयार बसन् सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान च्यात्ने र फाल्ने कोशिस कुनै पनि हालतमा सह्य नहुने बताएका छन् । आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले सुरक्षा निकायलाई संविधानको रक्षाका लागि तयार बस्न निर्देशन दिए । संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू…