काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै आइरहेका खनाल आफ्नै दल आबद्ध रहेको समाजवादी मोर्चाप्रति पनि सन्तुष्ट छैनन् । चीनको बीआरआइ परियोजनाको समर्थक रहेका खनालसँग यिनै समसामयिक विषयबस्तुमा केन्द्रीत भएर नेपाल न्यूज बैंकले छोटो संवाद गरेको छ । दुई ठूला राजनीतिक दललगायतको…