५ बुँदे सहमति पछि नेपाल स्काउट आन्दोलन स्थगित

काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले सहसचिव सुवास चन्द्र शिवाकोटीको नेतृत्वमा गठन गरेको सरकारी वार्ता टोली र नेपाल स्काउट शुद्धिकरण अभियानको वार्ता टोलीबिच ५ बुँदे सहमति भएको छ । मन्त्रालयमा बुधबार अबेर भएको सहमतिमा नेपाल स्काउट शुद्धिकरण अभियानले उठाएका माग सम्बोधन गर्ने गरी मिति २०८१÷१२÷१६ गते मन्त्रालयकै उपसचिव रमा भट्टराईको नेतृत्वमा गठित छानबिन…