५२ संवैधानिक पदाधिकारी नियुक्तीविरुद्धको रिटमा बहस सकियो, जेठ २८ गते फैसला आउने

काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दामाथिको बहस सकिएको छ । बहस सकिएसँगै सर्वोच्चको संवैधानिक इजलासले जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ । साढे चार वर्ष पुरानो मुद्दाको बिहीबार बहस सकिएपछि दुवै पक्षका वकिलहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ । संवैधानिक परिषद सम्बन्धी ऐनलाई…