वाकीटकी प्रयोगमा कडाइ गरिएको हो, प्रतिबन्ध लगाइएको छैन् : सूचना विभाग

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिएको विभागका इलेक्ट्रोनिक इन्जिनियर भरत दानकोटीले बताए । ‘हामीले वाकीटकीमा प्रतिवन्ध लगाउन खोजेको भन्ने…